लूका 1:18 - डोटेलि18 तबइ जकरियाले स्वर्गदुतलाइ भुन्यो, “यो मुइले कसेरि जान्या? मु बुडो भया रे मेरि स्वानिको लइ उमर ढल्किसक्या छ।” Se kapitletडोटेली नयाँ करार18 तइ पछा जकरियाले स्वर्गदुतलाइ भण्यो, “म कसेरी पक्का हुन सकु कि यो हामलाइ हुन्या हो? क्याकि म बुढो भया रे मेरी स्वानी लगइ बुढी भयइ छे।” Se kapitlet |