प्रेरित 9:11 - डोटेलि11 तबइ प्रभुले तनलाइ भुन्यो, “उठ् रे सिधा नामक गल्लिमि जा, रे ताँ यहुदाका घरमि टार्सस सहरबटहइ आया साउल नाँउ भया मान्सलाइ खोज, क्यालाइकि तन प्रार्थना अद्दा छन्। Se kapitletडोटेली नयाँ करार11 तब प्रभुले तिनलाइ भण्यो, “उठ, रे ‘सिदा’ नाउँ भया गल्लिमि जा, रे ताँ यहूदाका घरमि शाउल नाउँ भया टार्सस सहरको मान्सलाइ खोज, क्याकि त्यो प्रार्थना अद्दा छ। Se kapitlet |