प्रेरित 8:10 - डोटेलि10 तइ मान्सलाइ नानाबटहइ ठुलासम्म सप्पइले यसो भनिबर माणन्थ्या, “यो मान्स परमेस्वरको त्यो सक्ति हो, जइलाइ महासक्ति भुणिन्छ।” Se kapitletडोटेली नयाँ करार10 तइ जादुगर मान्सलाइ नाना बठेइ ठुला सम्म मान्सनले यिसो भणि माणन्थ्या, “यो मान्स देबताको त्यो सक्ति हो, जइलाइ महासक्ति भणिन्छ।” Se kapitlet |