Online Bibel

- Annoncer -




प्रेरित 7:45 - डोटेलि

45 परमेस्‍वरले यइ देसमि बस्‍या अउरजातिका मान्‍सनलाइ खेद्‍यो रे यहोसुले यो देस जितिबर लिन्‍ज्‍या उनुनले त्‍यो पबित्‍तर पाल यइ देसमि लेयो। तइपाछा राजा दाउदका पालासम्‍म त्‍यो पबित्‍तर पाल उनुनसितइ रयो।

Se kapitlet Kopi

डोटेली नयाँ करार

45 भौत बर्ष पछा परमेश्वरले यइ देशमि बस्स्या गैर-यहुदि मान्सनलाइ खेद्यो, रे यहोशूले यइ देस जितिबर लिन्या बेला तिननले यो गबाहीको पाल यइ देशमि लेया। तइ पछा यो गबाहीको पाल राजा दाउदका पाला सम्म तिननसित रइरयो।

Se kapitlet Kopi




प्रेरित 7:45

Følg os:

Annoncer


Annoncer