प्रेरित 4:21 - डोटेलि21 यो कुरा सुनिबर माहासभाका मान्सनले उनुनलाइ अज बर्ता धम्कि दिबर छाड्दियो। तिनुनले पत्रुस रे युहन्नालाइ सजाइ दिन्या केइ कारण पाएन् क्यालाइकि उनुनले अर्या अचम्मको काम धेक्या हुनाले सप्पइ मान्सनले परमेस्वरको महिमा अद्दा थ्या। Se kapitletडोटेली नयाँ करार21 तिननले सजाय दिन्या केइ उपाय नभइबर यिननलाइ आजी बड्ता धम्कि दिबर छाडदियो। क्याकि जी घटना घटिरइथ्यो, तइको निउति सब मान्सनले परमेश्वरको महिमा अद्दाथ्या। Se kapitlet |