प्रेरित 25:8 - डोटेलि8 पावलले तिनुनलाइ भुन्यो, “मुइले यहुदिनका ब्यबस्थाका बिरुद्दमि, मन्धिरका बिरुद्दमि रे रोमि माहाराजा कइसरका बिरुद्दमि केइ अपराध अर्या आथिन्।” Se kapitletडोटेली नयाँ करार8 पावलले आफना पक्षमि बोलिबर भण्यो, “मइले यहुदि मान्सनका कानुनको बिरोधमी, मन्दिरका बिरोधमी, रे सम्राटका बिरोधमी केइ अपराध अर्या आथिन।” Se kapitlet |