प्रेरित 25:10 - डोटेलि10 तर पावलले भुन्यो, “मु रोमि माहाराजाका न्यायलय अगाडि कलिरइछु। याँइ मेरो न्याय हुन्पडन्छ। मुइले यहुदिनका बिरोधमि केइ खराबि अर्या आथिन् भन्न्या कुरा हजुरलाइ लइ थाइ छ। Se kapitletडोटेली नयाँ करार10 तर पावलले भण्यो, “म सम्राटको न्याय अद्द्या ठाउँका अगाडी कल्लीरइछु, ठीक ताँ छु जाँ एक रोम सहरको मान्सका रुपमि मेरो न्याय हुनु पणन्छ। यहुदि मान्सनलाइ मइले केइ खराब अर्या आथिन, त्यो हजूरलाइ नीकेरि थाइछ। Se kapitlet |