प्रेरित 23:5 - डोटेलि5 तबइ पावलले भुन्यो, “दाइभाइ हो, उन प्रधान पुजारि हुन भन्न्या मुलाइ था थेइन्। क्यालाइकि लेखिया छ, ‘तुइले आफना जनताका सासकका बिरुद्दमि खराबि जन्बोलेइ।’” Se kapitletडोटेली नयाँ करार5 तब पावलले भण्यो, “भाइन हो, उन यहुदि प्रधान पुजारि हुन भण्न्या मलाइ था थेइन। क्याकि पबित्र सास्त्रमि लेखिरइछ, ‘तुइले आफना मान्सनका सासकको खराबी जन बोलइ।’” Se kapitlet |