प्रेरित 22:22 - डोटेलि22 इति भुणज्यासम्म ताँ भया मान्सनले पावलका कुरा सुनिरइथ्या, तर तइपाछा तिनुनले ठुला स्वरले कला हाल्लाइ भुन्न लाग्या, “तइलाइ माद्दुइपणन्छ! माद्दुइपणन्छ! आब त्यो बाँच्या योग्यको आथिन्।” Se kapitletडोटेली नयाँ करार22 तिन मान्सनले पावलकि कुरणी याँ सम्म मान्तर सुण्यो, रे यिसो भण्नाइ उन जोरले कला हाल्ल पस्या, “यिसो मान्सलाइ मार। क्याकि त्यो बाच्या लायकको आथिन।” Se kapitlet |