प्रेरित 21:31 - डोटेलि31 जबइ तिनुनले पावललाइ माद्दया बिचार अद्दाथ्या, तबइ सारा यरुसलेम सहरमि मारकाट हुन्ना छ भन्न्या रइबार रोमि सेनापतिका कानमि पुग्यो। Se kapitletडोटेली नयाँ करार31 जब तिननले पावललाइ माद्दाइ बटिरइथ्या तब सब यरुशलेम सहरका मान्सनमि खलबल भयो भण्न्या कुरणीको रैबार रोमी हाकिमका वाँ पुग्यो। Se kapitlet |