प्रेरित 2:31 - डोटेलि31 परमेस्वरले अद्द्या काम दाउदले अगाडिबटहइ धेक्या थ्यो। तबइलाइ मुक्ति दिन्या राजा ख्रिस्ट मर्याबटहइ जिउना हुन्या छन् उनुले इसेरि भुन्यो, “‘परमेस्वरले उनलाइ मर्या मान्सन बस्या ठउँर छाडेनन्, उनरो सरिललाइ कुन दिएन।’” Se kapitletडोटेली नयाँ करार31 यो जाणिबर कि भविष्यमी परमेश्वरले कि अद्दा छन, परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना ल्याउन्या कुरणी अर्यो। उनले भण्यो, कि न त उनलाइ पातालमि रन दियो, रे न त आफ्नो पबित्र मान्सको मर्या शरीर कुन दियो। Se kapitlet |