२ थेसलोनिकि 2:3 - डोटेलि3 तर कसइले लइ तमुलाइ धोका जनदेउ। क्यालाइकि पइल्लि परमेस्वरको बिरोद नभयासम्म पाप अद्द्या मान्स या नास हुनु पड्डया मान्स नधेकियासम्म प्रभु आउन्या दिन आउन्या आथिन्। Se kapitletडोटेली नयाँ करार3 मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स धेकिन्या हो जइलाइ परमेश्वरले पक्का नरकमि नासअद्या हुन। Se kapitlet |