२ थेसलोनिकि 1:9 - डोटेलि9 तिनुले पाउन्या दण्ड भन्या प्रभुका सक्तिसालि महिमा रे उनरा उपस्तिथिबटहइ निकालिन्या छन्। पइ सदाइँकि निउति नास अरिन्या छन्। Se kapitletडोटेली नयाँ करार9 प्रभुले तिननलाइ आफना उपस्थिति बठेइ निकाल दिन्या हुन रे तिननलाइ उनरो माहान सक्ति उनरो सम्मानमि अनुभव अद्ददिन्या होइन्न। रे उनले तिननलाइ बिनासको अनन्त दण्ड दिन्या हुन। Se kapitlet |