Online Bibel

- Annoncer -




१ तिमोथी 1:9 - डोटेलि

9 रे हामु यो लइ जान्‍नाउ कि ब्‍यबस्‍था त निका मान्‍सकि निउति हइन, तर ब्‍यबस्‍था भङ अद्‌द्‌याहुन्‍या रे अनाग्‍याकारिकि निउति, अधर्मि, पापि, अपबित्‍तर, असुद्‍द, इजा-बालाइ माद्‍दयाकि निउति, हत्‍याराकि निउति,

Se kapitlet Kopi

डोटेली नयाँ करार

9 हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,

Se kapitlet Kopi




१ तिमोथी 1:9

Følg os:

Annoncer


Annoncer