१ थेसलोनिकि 5:4 - डोटेलि4 तर भाइबिना हो, तमु अन्धकारका मान्स हइनउ तसोभया हुनतग प्रभु आउन्या दिन तमरि निउति चोर आया जसेरि अचानक आउन्या आथिन्। Se kapitletडोटेली नयाँ करार4 तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो। Se kapitlet |