19 तर यहुदिहान्इ मोरो बिरुधमा दोस लगालो कारनइ मोरो फइसला रोमि बड्को राजाइ गरुस् कहि बिन्ति गरे मर्हाइ करे परिक। र पनि मइ आफ्ने जातको बिरुधमा केइ दोस लगालार कुरे नारहिक्।