14 तर तइ आफि बिस्वास गर्लो र सिख्लो सत्य कुरामा लागिधार्हेस्। तइ उ कुरा कख्रो कख्रोसिन सिखेर तोर्हाइ थाहा बाटि।