13 तइ खिरिस्ट येसुमा गर्लो बिस्वास र मायाको बारेमा मइभि सुन्लो सत्य कुराहान्मा मानिसहान्को लागि नमुना बन्हइ।