जकरिया 4:9 - सरल नेपाली पवित्र बाइबल9 उहाँले भन्नुभयो, “यरुबाबेलले मन्दिरको जग बसाल्यो र त्यसैले मन्दिर बनाएर सिद्ध्याउनेछ पनि। त्यसो हुँदा मैले नै तँलाई मेरा मानिसहरूको बीचमा पठाएको हो भनी तिनीहरूले बुझ्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “यस मन्दिरको जग यरुबाबेलका हातले बसालेका छन्, त्यसैका हातले त्यो सिद्ध्याउनेछन्। तब तैंले जान्नेछस् कि सर्वशक्तिमान् परमप्रभुले मलाई पठाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल9 “यरूबाबेलले मन्दिरको जग बसाल्नेछ अनि यरूबाबेलले नै निर्माण गरिसक्नेछ। तब तिमीहरूले बुझ्नेछौ कि परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “यरुबाबेलका हातहरूले यस मन्दिरको जग बसालेका छन्; अनि त्यसकै हातले यसलाई पूरा पनि गर्नेछन्। तब तैँले जान्नेछस्, कि सेनाहरूका याहवेहले नै मलाई तँकहाँ पठाउनुभएको हो। Viz kapitola |