जकरिया 4:2 - सरल नेपाली पवित्र बाइबल2 “तिमीले के देख्दै छौ?” तिनले सोधे। मैले जवाफ दिएँ, “एउटा सुनको पानस, टुप्पोमा तेल राख्ने एउटा ठूलो कचौरा छ। पानसमा सात वटा दियोहरू छन् र प्रत्येक दियोमा सलेदो राख्ने सात-सात वटा पात्रहरू छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “जम्मै सुनको एउटा सामदान म देख्तछु। त्यसको टुप्पामा एउटा बटुको छ। त्यसमाथि सात वटा बत्ती छन्, र टुप्पामा भएको प्रत्येक बत्तीमा सात वटा नली गाँसिएका छन्। Viz kapitolaपवित्र बाइबल2 तब स्वर्गदूतले सोधे, “तिमी के देख्दैछौ?” मैले भनें, “म सुनको एउटा सामदान देख्दैछु, त्यो सामदानमा सातवटा बत्ती छन् अनि त्यसको माथिल्लो भागमा एउटा प्याला छ। प्यलाबाट सातवटा नलीहरू निक्लिँदैछन्, प्रत्येक दिशातिर बत्ती जाँदैछन्, त्यो तेल हरेक दियोको प्याला सम्म जाँदै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “म ठोस सुनको एउटा सामदान देख्छु, जसको टुप्पोमा एउटा कचौरा र त्यसमा सात वटा बत्तीहरू छन्; अनि ती बत्तीहरूमा सात वटा नलीहरू गाँसिएका छन्। Viz kapitola |