Online Bible

- Reklamy -




जकरिया 2:8 - सरल नेपाली पवित्र बाइबल

8 जसले तिमीहरूलाई हिर्काउँछ, मैले बहुमूल्‍य ठानेकोलाई नै त्‍यसले हिर्काउँछ।” यसकारण सर्वशक्तिमान् परमप्रभुले आफ्‍ना प्रजालाई लुट्‍ने जातिहरूकहाँ यो सन्‍देश दिई मलाई पठाउनुभयो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनकि सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यसले मेरो आदर गरेर तिमीहरूलाई लुट्‌ने जातिहरूका विरुद्धमा मलाई पठाएपछि— किनभने जसले तिमीहरूलाई छुन्‍छ त्‍यसले उहाँका आँखाको नानीलाई छुन्‍छ—

Viz kapitola kopírovat

पवित्र बाइबल

8 सर्वशक्तिमान परमप्रभुले यसो भन्नु भयो। “उहाँले मलाई त्यस देशको बिरुद्ध पठाउँनु भएको छ जसले तिमीलाई लगे। किनभने यदि उसले तिमीलाई चोट पुरायो भने परमप्रभुको आँखाको नानीमा चोट पुराए झैं हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 किनकि सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “त्यसपछि महिमित एक जनाले मलाई तिमीहरूलाई लुटपाट गर्ने राष्ट्रको विरुद्धमा पठाउनुभयो—किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ—

Viz kapitola kopírovat




जकरिया 2:8

Následuj nás:

Reklamy


Reklamy