तीतस 2:6 - सरल नेपाली पवित्र बाइबल6 त्यसरी नै तन्नेरीहरूलाई पनि आफैंलाई वशमा राख्ने शिक्षा देओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यहीबमोजिम जवान मानिसलाई पनि आत्मसंयमी हुनलाई अर्ती देऊ। Viz kapitolaपवित्र बाइबल6 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ। Viz kapitola |