रोमी 9:8 - सरल नेपाली पवित्र बाइबल8 यसको अर्थ अब्राहामका सबै सन्तान परमेश्वरका छोरा-छोरी होइनन्। तर परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गरेका छोरा-छोरी मात्रै अब्राहामका सन्तान हुन् Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसको अर्थ, शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर करारबाट उत्पन्न भएकाहरू नै अब्राहामका सन्तान हुन्। Viz kapitolaपवित्र बाइबल8 यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोरा-छोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोरा-छोरीहरू ती हुन् जो परमेश्वरका छोरा-छोरीहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ। Viz kapitola |