रोमी 7:8 - सरल नेपाली पवित्र बाइबल8 यस नियमले नगर्नू भनेको कुरा गर्दा कसो होला भनी पापले मौका छोपेर मभित्र लोभ उत्पन्न गरायो किनभने व्यवस्था नहुँदा पाप मुर्दाजस्तै हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्पन्न गरायो। व्यवस्थाविना त पाप मुर्दातुल्य हो। Viz kapitolaपवित्र बाइबल8 तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर पापले व्यवस्थाको आज्ञाको फाइदा उठाएर मभित्र हरेक प्रकारका खराब अभिलाषाहरू उत्पन्न गरायो। व्यवस्थाविना पाप मरेतुल्य हो। Viz kapitola |