रोमी 6:2 - सरल नेपाली पवित्र बाइबल2 अहँ, त्यसो गर्नुहुँदैन। पापको लागि त हामी मुर्दा हौं, मुर्दा कसरी अब पाप गरेर जिउन सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु? Viz kapitolaपवित्र बाइबल2 होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त? Viz kapitola |