रोमी 5:4 - सरल नेपाली पवित्र बाइबल4 दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। Viz kapitolaपवित्र बाइबल4 अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ। Viz kapitola |