रोमी 4:8 - सरल नेपाली पवित्र बाइबल8 कति खुसी त्यो मानिस, जसको पापको हिसाब परमेश्वरले लिनुहुन्न,।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यो मानिस धन्यको हो, जसको पापको लेखा परमप्रभुले लिनुहुन्न।” Viz kapitolaपवित्र बाइबल8 अनि जब परमप्रभु पापरहित मानिसलाई स्वीकार गर्नु हुँदैछ, त्यो मानिस साँच्ची नै खुशी हुँदछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्न।” Viz kapitola |