Online Bible

- Reklamy -




रोमी 3:5 - सरल नेपाली पवित्र बाइबल

5 तर हामीहरूले गरेका खराब कामहरूले परमेश्‍वरलाई अझ ठीक देखाउँछ भने हामी के भनौं त? के परमेश्‍वर हामीसित रिसाउनु गल्‍ती हो? कति मानिसहरूले यस्‍तै विचार गर्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई प्रकाशमा ल्‍याउँछ भने, हामी के भनौं? के परमेश्‍वरको क्रोध हामीमाथि आइपर्दा उहाँले अन्‍याय गर्नुहुन्‍छ? (म मानिसले जस्‍तै तर्क गर्दछु।)

Viz kapitola kopírovat

पवित्र बाइबल

5 जब हामी गल्ती गर्छौ, त्यसले परमेश्वर सही हुनुहुन्छ भन्ने कुरा अझ स्पष्ट पार्दछ। यसकारण के हामी भन्न सक्छौ कि परमेश्वरले हामीलाई दण्ड दिनु हुँदा उहाँ बेठीक बनिनु हुन्छ? म मानव विचारको अनुसार बोल्दैछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई अझ प्रष्‍ट गराउँछ भने त हामीले के भन्‍ने? परमेश्‍वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गरिरहेछु।

Viz kapitola kopírovat




रोमी 3:5

Následuj nás:

Reklamy


Reklamy