रोमी 2:20 - सरल नेपाली पवित्र बाइबल20 र मूर्ख मानिसहरूलाई ठीक कुरो सिकाउन सक्छौं भन्छौ। अन्जानहरूलाई शिक्षा दिने हामी नै हौं भन्छौ अनि परमेश्वरको व्यवस्था हामीसँगै भएकोले जान्नुपर्ने कुरा हामीलाई नै थाहा छ भनी दाबी पनि गर्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण बुद्धि र सत्यता प्राप्त गरेका छौ— Viz kapitolaपवित्र बाइबल20 तिमीले आफूलाई ती अज्ञानी मानिसहरूलाई सही कुरा सिकाउने भनेर सम्झन्छौ। अनि तिमीहरू आफूलाई मानिसहरूका उपदेशक भनेर ठान्दछौ जसले धेरै सिक्नु परेको छ। तिमीहरूसँग व्यवस्था छ यसैले तिमीहरू सोच्दछौ की सबै कुराहरू जान्दछौं र सबै सत्य तिमीहरूसँगै छ। Viz kapitola |