Online Bible

- Reklamy -




रोमी 2:19 - सरल नेपाली पवित्र बाइबल

19 मनका अन्‍धाहरूलाई डोर्‍याउन सक्‍छौं भनी हाँक दिन्‍छौ। तिमीहरू अध्‍याँरोमा बाटो नदेख्‍नेहरूका लागि आफूलाई साँच्‍चै ज्‍योति सम्‍झन्‍छौ

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 र यदि तिमीलाई यो निश्‍चय छ कि तिमी अन्‍धाको अगुवा हौ, अन्‍धकारमा हुनेहरूका निम्‍ति ज्‍योति हौ,

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तिमीहरू सोच्दछौं कि तिमीहरू नै जनताका मार्गदर्शक हौ तर तिमीहरू ठीक मार्ग जान्दैनौ। तिमी सोच्दछौ कि तिमीहरू जनताको निम्ति ज्योति हौं तर आफू स्वयं नै अन्धकारमा छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19-20 दृष्‍टिविहीनलाई बाटो देखाउन सक्छु भन्‍ने तिमीमा निश्‍चयता छ। अन्धकारमा भएकाहरूका निम्ति ज्योति हुँ भनेर मान्छौ। आफूलाई मूर्खहरूका प्रशिक्षक र बालकहरूका शिक्षक भनी सम्झन्छौ। किनकि तिमीहरूले व्यवस्थाको ज्ञान र सत्यता पूर्ण रूपमा पाएका छौ।

Viz kapitola kopírovat




रोमी 2:19

Následuj nás:

Reklamy


Reklamy