रोमी 2:15 - सरल नेपाली पवित्र बाइबल15 तिनीहरूका हृदयमा व्यवस्थाले चाहेको कुरा लेखिएको छ भनी आफ्ना चालचलनले देखाउँछन्। त्यसो हुँदा तिनीहरूको विवेकले कुनै बेला आफूलाई दोष लगाउने र कुनै बेला आफ्नो लागि बहाना गर्ने गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन्। Viz kapitolaपवित्र बाइबल15 किनकि तिनीहरूले सिद्ध गर्छन कि व्यवस्थाले भने अनुसारको कुरा उनीहरूको हृदयमा लेखिएको हुन्छ। र उनीहरूका विवेकले पनि उनीहरूलाई त्यसै भन्छ। अनि उनीहरूको कर्म अनुसारका विचारहरूले तिनलाई दोष्याउँछन वा समर्थन गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरू परमेश्वरको व्यवस्था तिनीहरूका हृदयमा लेखिएको देखाउँछन्। तिनीहरूका आफ्नै विवेकले पनि गवाही दिन्छ, र कहिले तिनीहरूको विचारले तिनीहरूलाई दोष्याउँछ, र कहिले तिनीहरूले गरेका कामको समर्थन गर्छ। Viz kapitola |