प्रकाश 9:7 - सरल नेपाली पवित्र बाइबल7 ती सलह लडाइँमा जान तयार भइराखेका घोडाहरूजस्ता देखिन्थे। तिनीहरूका टाउकोमा सुनका मुकुटजस्तो केही कुरा देखिन्थे र तिनीहरूका अनुहार मानिसका जस्ता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ती सलहहरूको रूप लड़ाइँको निम्ति तयार गरिराखेका घोडाहरूको जस्तो थियो। तिनीहरूका शिरमा सुनका मुकुटजस्ता केही थिए, र तिनीहरूका अनुहारचाहिँ मानिसका अनुहारजस्तै थिए। Viz kapitolaपवित्र बाइबल7 ती सलहहरू युद्धका निम्ति तयार गरिएका घोडाहरू जस्तै देखिन्थे। तिनीहरूको शिरमा तिनीहरूले सुनको मुकुटहरू जस्तै देखिने लगाएका थिए। तिनीहरूको अनुहार मानवको जस्तै देखिन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए। Viz kapitola |