प्रकाश 9:5 - सरल नेपाली पवित्र बाइबल5 ती मानिसहरूलाई मारिहाल्नचाहिँ होइन तर पाँच महिनासम्म सताउन सलहहरूले अधिकार पाए। त्यसरी सताउँदा ती मानिसहरूलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूलाई मारी त नहाल्नू, तर पाँच महिनासम्म यातना दिनू भन्ने तिनीहरूलाई अख्तियार दिइयो, र मानिसलाई बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, तिनीहरूले दिएको पीडा पनि त्यस्तै थियो। Viz kapitolaपवित्र बाइबल5 ती सलहहरूलाई, मानिसहरूलाई पाँच महीनासम्म कष्ट दिने शक्ति दिइएको थियो। तर ती सलहहरूलाई मानिसहरूलाई मार्ने अधिकार दिइएको थिएन। अनि त्यो कष्ट मानिसहरूले अनुभव गरे जुन कुनै मानिसलाई बिच्छीले चिले जस्तै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूलाई मार्ने अख्तियार दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो। Viz kapitola |