प्रकाश 9:3 - सरल नेपाली पवित्र बाइबल3 त्यो धुवाँबाट सलहहरू पृथ्वीमा आए र तिनीहरूलाई बिच्छीको जस्तो डस्ने शक्ति दिइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यस धूवाँबाट पृथ्वीमा सलहहरू निस्के, र पृथ्वीका बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो। Viz kapitolaपवित्र बाइबल3 तब त्यो धुँवाबाट सलहहरू पृथ्वीतिर आए। तिनीहरूलाई विच्छीहरूले जस्तै चिल्ने शक्ति दिइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो। Viz kapitola |