प्रकाश 7:8 - सरल नेपाली पवित्र बाइबल8 जबूलूनको कुलबाट बाह्र हजार योसेफको कुलबाट बाह्र हजार बिन्यामीनको कुलबाट बाह्र हजार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो। Viz kapitolaपवित्र बाइबल8 जबूलूनको कुल समूहबाट 12,000 यूसुफको कुल समूहबाट 12,000 बेन्यामीनको कुल समूहबाट 12,000 Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जबूलूनको कुलबाट 12,000 लाई, योसेफको कुलबाट 12,000 लाई, बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो। Viz kapitola |