प्रकाश 5:7 - सरल नेपाली पवित्र बाइबल7 अघि बढेर थुमाले सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातबाट त्यो कागजको मुट्ठा लिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उहाँ जानुभयो, र सिंहासनमा विराजमान हुनुहुनेको दाहिने बाहुलीबाट त्यो मुट्ठो लिनुभयो। Viz kapitolaपवित्र बाइबल7 तो भेंड़ाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 थुमाले सिंहासनमा बस्नुहुनेको दाहिने हातबाट त्यो चर्मपत्र लिनुभयो। Viz kapitola |