प्रकाश 4:7 - सरल नेपाली पवित्र बाइबल7 पहिलो जीवित प्राणी सिंहजस्तो देखिन्थ्यो, दोस्रो गोरुजस्तो थियो, तेस्रो जीवित प्राणीको चेहरा मान्छेको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको गरुडजस्तो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पहिलो प्राणी सिंहजस्तै थियो, दोस्रो प्राणी बहरजस्तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्तै र चौथो प्राणी उड़िरहेको गरुडजस्तै थियो। Viz kapitolaपवित्र बाइबल7 पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो। Viz kapitola |