प्रकाश 4:4 - सरल नेपाली पवित्र बाइबल4 मूल सिंहासनको वरिपरि चौबीसवटा अरू सिंहासनहरू थिए र ती सिंहासनहरूमा सुनका मुकुट र सेता पोशाक लगाएका चौबीस जना धर्म-गुरुहरू बसिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यस सिंहासनको वरिपरि चौबीस सिंहासनहरू थिए, र शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका चौबीस जना धर्म-गुरुहरू ती सिंहासनमा बसेका मैले देखें। Viz kapitolaपवित्र बाइबल4 सिंहासनको वरिपरि चौबीसवटा अन्य सिंहासनहरू थिए। ती चौबीस सिंहासनमा चौबीस जना अग्रजहरू बसिरहेका थिए। ती अग्रजहरू सेतो लुगामा थिए अनि तिनीहरूका शिरमा सुनको मुकुट थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस सिंहासनका वरिपरि चौबीस वटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए। Viz kapitola |