Online Bible

- Reklamy -




प्रकाश 3:2 - सरल नेपाली पवित्र बाइबल

2 यसकारण जाग र तिमीहरूसँग बचेका थोरै कुराहरू मासिन नदिएर बलियो पार किनभने परमेश्‍वरको अगाडि तिम्रा कामहरू मैले सिद्ध भेट्टाएको छैनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 उठ! जब तिमीहरूसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरूका कार्यहरू परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्‍वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु।

Viz kapitola kopírovat




प्रकाश 3:2

Následuj nás:

Reklamy


Reklamy