प्रकाश 2:8 - सरल नेपाली पवित्र बाइबल8 “स्मुर्नाको मण्डलीलाई हेरचाह गर्ने दूतलाई यो कुरा लेख: “जो आदि र अन्त हुनुहुन्छ अनि मरेर पनि फेरि जिउँदो हुनुहुनेले यसो भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि स्मुर्नाका मण्डलीका दूतलाई यो लेख: यी कुरा आदि र अन्त्यले भन्दछ, जो मरेको थियो, र फेरि जीवित भयो। Viz kapitolaपवित्र बाइबल8 “स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख: “तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरूलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “स्मुर्नामा भएको मण्डलीका दूतलाई लेख: यी उहाँका वचनहरू हुन्, जो आदि र अन्त्य हुनुहुन्छ, जो मर्नुभएको थियो, र अहिले जीवित हुनुभएको छ। Viz kapitola |