प्रकाश 2:27 - सरल नेपाली पवित्र बाइबल27 त्यसपछि तिनीहरूमाथि एउटा फलामको डण्डाले शासन गर्नेछौ र तिनीहरूलाई माटाको भाँडाझैँ चकनाचुर पार्नेछौ। मैले पिताबाट पाएको यो अधिकार म तिमीहरूलाई दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 र फलामको डन्डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु। Viz kapitolaपवित्र बाइबल27 उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैँ फुटाउनेछ।’ Viz kapitola |