Online Bible

- Reklamy -




प्रकाश 2:24 - सरल नेपाली पवित्र बाइबल

24 “तर यस्‍ता शिक्षामा नलागेका र शैतानका गहिरा रहस्‍यहरू नजानेका थिआटीराको मण्‍डलीमा भएका अरूहरूलाई भन्‍छु कि म तिमीहरूलाई कुनै भार लाउनेछैनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर तिमी थिआटीरामा भएको यो शिक्षा नमान्‍ने तथा कतिले भनेझैँ शैतानका गहिरा कुराहरू नसिक्‍ने बाँकी तिमीहरूलाई म भन्‍दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्‍दिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 “तर थिआटीराका तिमीहरू जस्ता अन्य मानिसहरूले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरूले ती कुराहरू जानेका छैनौ जुन तिनीहरू शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरूलाई जे भन्छु त्यो यो हो म तिमीहरूमाथि अरू भारी लदाउने छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अब थिआटीरामा भएका बाँकीलाई म भन्दछु, तिमीहरू जसले त्यसको शिक्षा ग्रहण गरेका छैनौ, र शैतानका गहिरा भेदहरू सिकेका छैनौ, ‘म तिमीहरूमाथि अब अरू कुनै भार थप्दिनँ,

Viz kapitola kopírovat




प्रकाश 2:24

Následuj nás:

Reklamy


Reklamy