भजनसंग्रह 9:7 - सरल नेपाली पवित्र बाइबल7 तर परमप्रभु सदाको लागि राजा हुनुहुन्छ, उहाँले न्याय गर्न आफ्नो सिंहासन तयार पार्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ। उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ। Viz kapitolaपवित्र बाइबल7 तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ; उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ। Viz kapitola |