भजनसंग्रह 9:17 - सरल नेपाली पवित्र बाइबल17 सबै दुष्टहरू र परमेश्वर नमान्नेहरूका अन्त्य मृत्यु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 दुष्टहरूचाहिँ पातालमै फर्केर जानेछन्, सबै जातिहरू, जसले परमेश्वरलाई बिर्सन्छन्। Viz kapitolaपवित्र बाइबल17 मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दुष्टहरूचाहिँ मृत्युको पातालमै फर्केर जानेछन्, सबै राष्ट्रहरू जसले परमेश्वरलाई बिर्सन्छन्। Viz kapitola |