भजनसंग्रह 9:15 - सरल नेपाली पवित्र बाइबल15 अविश्वासीहरूले खाडल खने र आफैं त्यसमा परे; आफूले थापेको पासोमा तिनीहरू आफैं फसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्। Viz kapitolaपवित्र बाइबल15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्; तिनीहरूले लुकाइराखेका जालमा तिनीहरूका आफ्नै पाउ परेका छन्। Viz kapitola |