Online Bible

- Reklamy -




भजनसंग्रह 9:11 - सरल नेपाली पवित्र बाइबल

11 सियोनमा राज्‍य गर्नुहुने परमप्रभुको प्रशंसा गाओ, सबै जातिहरूलाई उहाँको कामबारे भन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्‍तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर।

Viz kapitola kopírovat




भजनसंग्रह 9:11

Následuj nás:

Reklamy


Reklamy