भजनसंग्रह 6:4 - सरल नेपाली पवित्र बाइबल4 परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्। आफ्नो करुणाले मलाई मृत्युबाट बचाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मतिर फर्कनुहोस्, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्। Viz kapitola |