भजनसंग्रह 5:7 - सरल नेपाली पवित्र बाइबल7 तर तपाईंको महान् प्रेमले गर्दा म तपाईंको घरमा पस्न सक्छु, तपाईंको पवित्र मन्दिरमा उपासना गर्न सक्छु र आदरभक्तिसाथ तपाईंलाई दण्डवत् गर्न सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्की दण्डवत् गर्नेछु। Viz kapitolaपवित्र बाइबल7 तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु। Viz kapitola |