भजनसंग्रह 5:2 - सरल नेपाली पवित्र बाइबल2 मेरा परमेश्वर! मेरा राजा! मैले सहायताको लागि पुकारेको सुन्नुहोस्। हे परमप्रभु! म तपाईंसँग प्रार्थना गर्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु। Viz kapitolaपवित्र बाइबल2 हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे मेरा राजा, मेरा परमेश्वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु। Viz kapitola |