भजनसंग्रह 41:1 - सरल नेपाली पवित्र बाइबल1 दरिद्रहरूको वास्ता गर्नेहरू हर्षित हुन्छन्; तिनीहरू कष्टमा पर्दा परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यो धन्यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशीर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्; याहवेहले तिनीहरूलाई सङ्कष्टको दिनमा बचाउनुहुन्छ। Viz kapitola |